Page de couverture de What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?

What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?

What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?

Écouter gratuitement

Voir les détails du balado

À propos de cet audio

Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागु गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागु गर्न लागेको हो। एक रिपोर्ट।
Pas encore de commentaire