OFFRE D'UNE DURÉE LIMITÉE | Obtenez 3 mois à 0.99 $ par mois

14.95 $/mois par la suite. Des conditions s'appliquent.
Page de couverture de अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलिया बुझ्नुहोस्

अस्ट्रेलिया बुझ्नुहोस्

Auteur(s): SBS
Écouter gratuitement

À propos de cet audio

अस्ट्रेलियामा बसोबास गर्दा तपाईंले जान्नै पर्ने सबै कुराहरू। स्वास्थ्य, आवास, रोजगारी, भिसा, नागरिकता, अस्ट्रेलियाको कानून लगायतका थुप्रै विषयहरूमा तयार पारिएको उपयोगी सामाग्रीहरू नेपालीमा सुन्नुहोस्।Copyright 2025, Special Broadcasting Services Sciences sociales
Épisodes
  • How to cope during a heatwave in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: गर्मीमा तातो हावा वा ‘हीटवेभ’बाट कसरी बच्ने?
    Jan 2 2026
    Summer in Australia can be very hot, and as our climate continues to warm, heatwaves are expected to become more frequent and more intense. In this episode of Australia Explained, we cover what a heatwave is, why they pose such a significant risk to human health, who is at most risk, and how to best prepare to cope with a heatwave. - अस्ट्रेलियामा गर्मीको मौसममा तापक्रम चरम रूपमा बढ्दै गएसँगै तातो हावा चल्ने वा ‘हीटवेभ’को जोखिम हुन्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामीले हीटवेभ भनेको के हो, मानव स्वास्थ्यका लागि किन खतरा छ, सबैभन्दा बढी जोखिममा को-को पर्छन् र यसबाट जोगिनका लागि कसरी तयारी गर्न सकिन्छ भन्ने बारे चर्चा गरेका छौँ।
    Voir plus Voir moins
    10 min
  • Your first steps to engaging with Indigenous Australians - अस्ट्रेलिया बुझ्नुहोस्: एबोरिजिनल कम्युनिटीसँग तपाईँले कुराकानी कसरी सुरु गर्ने
    Dec 12 2025
    Connecting with Indigenous Australia can be daunting for a newcomer to the country. So, where do you start? We asked Yawuru woman Shannan Dodson, CEO of the Healing Foundation, about simple ways to engage with First Nations issues and people within your local community. - अस्ट्रेलियाका आदिवासी समुदायका मानिसहरूसँग संवाद स्थापना गर्नु, अस्ट्रेलियामा पहिलो पटक पाइला राख्ने कसैलाई चुनौतीपूर्ण जस्तो लाग्न सक्छ। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी आगन्तुकहरूलाई आदिवासी समुदायहरूसँग अन्तरक्रिया गर्न, उनीहरूका मुद्दाहरू बुझ्न र आफ्नै समुदायमा उनीहरूसँग मेलमिलाप गर्न मद्दत गर्ने सरल तरिकाहरू बारे चर्चा गर्दै छौँ।
    Voir plus Voir moins
    9 min
  • How to plan for your child’s financial future in Australia - अस्ट्रेलिया बुझ्नुहोस्: छोराछोरीको उज्ज्वल भविष्य - आर्थिक योजना आजैबाट
    Dec 11 2025
    Financial planning can feel stressful for any parent. When it comes to saving for your child’s future, knowing your options helps make informed decisions. And teaching your kid healthy money habits can be part of the process. - आर्थिक योजना बनाउनु धेरै अभिभावकका लागि तनावपूर्ण हुन सक्छ। जब तपाईँले आफ्नो बच्चाको भविष्यका लागि बचत गर्ने कुरा आउँछ, सही निर्णय लिनका लागि विभिन्न विकल्पहरूबारे जानकारी हुनु महत्त्वपूर्ण हुन्छ। साथै, आफ्नो बच्चालाई पैसाको सही व्यवस्थापन गर्न सिकाउनु पनि यस प्रक्रियाको एक हिस्सा हो। अस्ट्रेलिया बुझ्नुहोस्‌ पोडकास्ट शृङ्खलाको यो अङ्कमा हामी भविष्यका लागि आर्थिक योजना बनाउने तरिकाहरू बारे चर्चा गर्दै छौँ।
    Voir plus Voir moins
    10 min
Pas encore de commentaire