Page de couverture de SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

SBS Nepali - एसबीएस नेपाली पोडकास्ट

Auteur(s): SBS
Écouter gratuitement

À propos de cet audio

Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians. - अस्ट्रेलिया र नेपाली भाषी अस्ट्रेलियालीहरूसँग तपाईँको सम्पर्क बढाउने निष्पक्ष समाचार एवम् कथाहरूCopyright 2023, Special Broadcasting Services Politique Sciences sociales
Épisodes
  • What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?
    Dec 22 2025
    Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागु गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागु गर्न लागेको हो। एक रिपोर्ट।
    Voir plus Voir moins
    6 min
  • मङ्गलवार, २३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Dec 22 2025
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Voir plus Voir moins
    2 min
  • Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?
    Dec 22 2025
    When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Voir plus Voir moins
    14 min
Pas encore de commentaire