• What is the Albanese government's gun buyback scheme? - अस्ट्रेलिया सरकारले ल्याउन लागेको ‘गन बाइब्याक स्कीम’ के हो?
    Dec 22 2025
    Prime Minister Anthony Albanese says his government will establish a new national gun buyback scheme, following the Bondi Beach attack. - आइतवार, डिसेम्बर १४ मा बोन्डाइ बीचमा भएको आक्रमण पछि, ‘नेश्नल गन बाइब्याक स्कीम’ लागु गर्ने प्रधानमन्त्री एन्थोनी आल्बनिजीले बताएका छन्। सन् १९९६ मा तत्कालीन सरकारले पोर्ट आर्थर नरसंहारको घटना पछि ल्याएको योजना पछि कै सबैभन्दा ठुलो बन्दुक नियन्त्रण सम्बन्धी योजना सरकारले लागु गर्न लागेको हो। एक रिपोर्ट।
    Voir plus Voir moins
    6 min
  • मङ्गलवार, २३ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Dec 22 2025
    अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Voir plus Voir moins
    2 min
  • Why this Nepali-speaking doctor chose regional Australia 17 years ago - अस्ट्रेलियाका एक नेपालीभाषी डाक्टरको कथा: रिजनल शहर नै किन?
    Dec 22 2025
    When Bhuwan Kandel moved from Nepal to Gippsland in 2007 to pursue higher education, there were very few Nepali-speaking people in the region. Now a practising paediatrician, Dr Kandel says the regional city has become home, as the Nepali community there also continues to grow. Stories of migrants from various backgrounds building new lives in regional Victoria, including that of Dr Kandel, are featured in a new documentary titled Shared Table: Regional Heroes. During the film's premiere in Melbourne, SBS Nepali spoke with director and co-producer Nandita Chakraborty, producer Niru Tripathi and Dr Kandel about the movie and what it means to make Australia “home”. - भुवन कँडेल उच्च अध्ययनका लागि सन् २००७ मा नेपालबाट रिजनल भिक्टोरियाको शहर गिप्सल्यान्ड आएका थिए। त्यति बेला त्यहाँ नेपाली भाषा बोल्ने मानिसहरू निकै कम रहेको उनी बताउँछन्। अहिले बाल रोग विशेषज्ञका रूपमा कार्यरत डा. कँडेल भन्छन् कि नेपाली समुदाय पनि विस्तार हुँदै जाँदा गिप्सल्यान्ड नै अब उनको घर बनेको छ। डा. कँडेलजस्तै रिजनल भिक्टोरियामा बसोबास गर्दै आएका विविध पृष्ठभूमिका आप्रवासीहरूको जीवनकथा समावेश गरिएको वृत्तचित्र ‘शेयर्ड टेबल: रिजनल हिरोज‘ हालै मेलबर्नमा प्रस्तुत गरिएको थियो। उक्त चलचित्रका साथसाथै अस्ट्रेलियामा नयाँ जीवन निर्माण गर्ने बाटोका बारेमा निर्देशक तथा सह-निर्माता नन्दिता चक्रवर्ती, निर्माता निरु त्रिपाठी र डा. कँडेलसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Voir plus Voir moins
    14 min
  • SBS Nepali Australian News Headlines: Monday, 22 December 2025 - एसबीएस नेपाली प्रमुख अस्ट्रेलियन समाचार: सोमवार, २२ डिसेम्बर २०२५
    Dec 22 2025
    Listen to the latest top news from Australia in Nepali, including Australians across the country fell silent for a minute to remember the victims of the Bondi Beach massacre at 6:47 last night. - आइतवार साँझ अस्ट्रेलियाभर एक मिनेट मौन धारण गरी बोन्डाइ घटनामा ज्यान गुमाएकाहरूको सम्झना गरिएको लगायत आजका प्रमुख अस्ट्रेलियन समाचार छोटकरीमा सुन्नुहोस्।
    Voir plus Voir moins
    7 min
  • Australian weather update for Monday, 22 December 2025 - सोमवार, २२ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Dec 21 2025
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Voir plus Voir moins
    2 min
  • ‘Every award is a recognition of the community, I'm just a representative’ - ‘यो मेरो मात्र सम्मान होइन, समुदायको पहिचान हो’
    Dec 20 2025
    Melbourne residents Parsu Budathoki and Raju Adhikari were among the award recipients at this year’s Victorian Multicultural Awards for Excellence, organised by the Victorian Multicultural Commission (VMC) on Thursday, December 4. Parsu Budathoki, President of the Bhutanese Community in Australia and a mental health nurse, received the Refugee Leadership Award. Raju Adhikari, a scientist and community leader involved in several Nepali and multicultural organisations, was inducted into the Victorian Multicultural Honor Roll. SBS Nepali spoke with Budathoki and Adhikari about their achievements, volunteering work and various challenges faced by communities. We also spoke with Victoria Police Chief Commissioner Mike Bush and other award recipients present at the event. - समुदायमा योगदान पुर्‍याउने भिक्टोरियाका बासिन्दा तथा सङ्घसंस्थाहरूलाई हरेक वर्ष राज्यको बहुसांस्कृतिक आयोग भिक्टोरियन मल्टिकल्चरल कमिसन (भीएमसी)ले ‘भिक्टोरियन मल्टिकल्चरल अवार्ड्स फर एक्सिलेन्स’द्वारा सम्मानित गर्दै आएको छ। यस वर्ष विभिन्न विधाका पुरस्कृत मध्ये, पेसाले एक मेन्टल हेल्थ नर्स रहेका भुटानी कम्युनिटी इन अस्ट्रेलियाका अध्यक्ष पर्सु बुडाथोकी ‘रेफ्युजी लिडरशिप अवार्ड’ले सम्मानित भएका छन् भने, नेपाली तथा विभिन्न बहुसांस्कृतिक संस्थाहरूमा आवद्ध रहँदै आएका वैज्ञानिक राजु अधिकारी ‘भिक्टोरियन मल्टिकल्चरल अनर रोल’मा समावेश भएका छन्। स्वयंसेवा तथा समुदायमा रहेका अवसर र चुनौतीबारे बुढाथोकी र अधिकारीका अनुभव लगायत बिहिवार, डिसेम्बर चारमा सम्पन्न भएको कार्यक्रममा उपस्थित भिक्टोरिया पुलिसका चिफ कमिश्नर माइक बुश र अन्य केही विजेताहरूसँग एसबीएस नेपालीले गरेको कुराकानी सुन्नुहोस्।
    Voir plus Voir moins
    14 min
  • Australian weather update for Sunday, 21 December 2025 - आइतवार, २१ डिसेम्बर २०२५ को अस्ट्रेलियन मौसम अपडेट नेपाली भाषामा सुन्नुहोस्
    Dec 20 2025
    Weather update for major cities across Australia in Nepali. This update features tomorrow’s forecast for the following cities: Broome, Perth, Adelaide, Melbourne, Hobart, Albury-Wodonga, Sydney, Newcastle, Brisbane, Townsville, Cairns, Darwin and Alice Springs - अस्ट्रेलियाका १५ मुख्य शहरहरूमा भोलि मौसम कस्तो होला? यस अपडेटमा निम्न स्थानको मौसमी पूर्वानुमान समावेश छ: ब्रूम, पर्थ, एडिलेड, मेलबर्न, होबार्ट, अल्ब्री-वडङ्गा, क्यानबरा, वलङगङ, सिड्नी, न्युकासल, ब्रिसबेन, टाउन्सभील, केर्न्स, डार्विन र एलिस स्प्रिङ्ग्स।
    Voir plus Voir moins
    2 min
  • Nepal's Gen Z protest saw ‘ unnecessary and excessive force’: Amnesty International - जेन जी आन्दोलनमा ‘अनावश्यक बलको प्रयोग’: एम्नेस्टी इन्टरनेसनल
    Dec 19 2025
    Amnesty International recently released its research briefing on Nepal's Gen Z protest that took place on September 8. The report concludes that the protest involved what it describes as “Nepal’s deadly crackdown on protestors”. Our Nepal correspondent Pratichya Dulal spoke with Amnesty International Nepal Director Nirajan Thapaliya about details highlighted in the report. A warning: This story contains distressing content. - मानव अधिकार सम्बन्धि संस्था एम्नेस्टी इन्टरनेसनलले सेप्टेम्बर आठमा भएको जेन जी प्रदर्शन बारे उक्त संस्थाले गरेको अध्ययन प्रतिवेदन हालै काठमाण्डूमा सार्वजनिक गरेको थियो। "प्रदर्शनकारीहरूमाथि नेपालको घातक दमन" उक्त प्रतिवेदनको निचोड रहेको छ। यही सन्दर्भमा, उक्त रिपोर्टले देखाएका अन्य विषयहरुबारे एम्नेस्टी इन्टरनेसनल नेपालका निर्देशक निराजन थपलियासँग नेपाल संवाददाता प्रतिक्षा दुलालले गरेको कुराकानी सुन्नुहोस्। चेतावनीः हामी श्रोताहरूलाई जानकारी गराउन चाहन्छौँ कि यस सामाग्रीमा समावेश गरिएका विवरणहरूले केही श्रोताहरूलाई विचलित बनाउन सक्छ।
    Voir plus Voir moins
    14 min