Page de couverture de हाम्रो आर्काइभबाटः सुशीला कार्कीसँगको साहित्यिक कुराकानी

हाम्रो आर्काइभबाटः सुशीला कार्कीसँगको साहित्यिक कुराकानी

हाम्रो आर्काइभबाटः सुशीला कार्कीसँगको साहित्यिक कुराकानी

Écouter gratuitement

Voir les détails du balado

À propos de cet audio

नेपालमा हालै गठित अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले साहित्यकारको पनि परिचय पनि छ। उनको 'न्याय' नामक आत्मकथा र उपन्यास 'कारा' प्रकाशित भइसकेको छ। पुरुष पात्र कमै भएको यो उपन्यासमा नायक र खलनायक दुवै भूमिकामा महिलाहरू नै छन्। उनको लेखन र पठनका बारेमा सेवा भट्टराईले गरेको कुराकानी सुन्नुहोस्। यो सामाग्री पहिलो पटक एसबीएस नेपालीमा शुक्रवार, १० ज्यानुअरी सन् २०२० मा प्रकाशित भएको थियो।
Pas encore de commentaire