Page de couverture de ‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी

‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी

‘सडक नाटकको प्रथम कलाकार हुँ भन्दा गर्व लाग्छ’: साहित्यकार किशोर पहाडी

Écouter gratuitement

Voir les détails du balado

À propos de cet audio

नेपाली साहित्यको क्षेत्रमा झण्डै चार दशकदेखि कलम चलाउँदै आएका साहित्यकार किशोर पहाडी, केही समय अगि, मेलबर्न आएको बेला हामीले उनीसँग एसबीएसको मेलबर्न स्टुडियोमा कुराकानी गरेका थियौँ। कथा, कविता, यात्रा संस्मरण, लगायत रङ्गमञ्च क्षेत्रमा योगदान पुर्‍याउँदै आएका किशोरमान श्रेष्ठसँग उनको साहित्यिक उपनाम, बाल्यकाल लगायतका विषयमा गरेको कुराकानी सुन्नुहोस्।
Pas encore de commentaire