Page de couverture de महिनावारी सम्बन्धि मनका कुरा

महिनावारी सम्बन्धि मनका कुरा

महिनावारी सम्बन्धि मनका कुरा

Auteur(s): Junu Podcast
Écouter gratuitement

À propos de cet audio

महिनावारी सम्बन्धि ‘मनका कुरा’ महिनावारीलाई अझै पनि हाम्रो समाजमा लाज, मौनता र भ्रमको विषय बनाइन्छ । यस बिषयमा समाजमा देखिएको लाज, मौनता र भ्रमलाई तोड्न हामी पडकास्टमार्फत महिनावारीसँग जोडिएर आएका भ्रम, समस्या अनुभव, चुनौती देखि लिएर आत्मविश्वासका कुरा गर्नेछौं । हाम्रो पडकास्टमार्फत हामीले प्रजनन उमेर प्रवेश गर्न लागेका किशोर किशोरी, युवा युवतीदेखि आमा बुवा, शिक्षक बिद्यार्थी विद्यार्थी पेशाकर्मी महिला पुरुष सबै बर्गका आवाजलाई समेट्नेछौ ं। #menstruation #dignified-menstruation #period #podcastJunu Podcast
Épisodes
  • junu
    Sep 3 2025
    build contribution
    Voir plus Voir moins
    4 min
  • सफलताको कथा===
    Sep 2 2025
    पत्रकारको कलमले कसरी समाज बदल्न सक्छ भन्ने बिषयमा कुराकानी
    Voir plus Voir moins
    5 min
  • सफलताको कथा
    Sep 2 2025

    पत्रकारको कलमले कसरी समाज बदल्न सक्छ भन्ने बिषयमा कुराकानी

    Voir plus Voir moins
    5 min
Pas encore de commentaire